तलब बढ्यो, तर महँगीले राहत दिन्छ त ?
बजेट २०८३–८४ : सुधार, प्रविधि र नयाँ नारामार्फत ‘नयाँ नेपाल’को खाका कोर्ने प्रयास
आगामी वर्ष २०८३–८४ का लागि आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने
किसान परिचयपत्र वितरण सुरु गर्ने सरकारको घोषणा , रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन
‘जलविद्युत्देखि जनकपुर–अयोध्या रेलसम्म, प्रधानमन्त्रीको भारत भ्रमणमा ६ परियोजनाको उपलब्धि’
‘नेपालको समृद्धिमा भारत साझेदार, सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मोदीको प्रतिबद्धता’
नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको जोड
पेट्रोलियम ढुवानी लागत घटाउने लक्ष्य, सिलिगुडी–झापा टर्मिनलको शिलान्यास