किसान परिचयपत्र वितरण सुरु गर्ने सरकारको घोषणा , रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन
खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट
निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन
आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको घोषणा
राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने
आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम हुने
सार्वजनिक ऋणको भार २९ खर्ब ७५ अर्ब पुग्यो, चार महिनामै १ खर्ब ४० अर्बभन्दा बढी भुक्तानी
राष्ट्रिय खेलकुदमा छनोट भएका चैतन्यका तीन खेलाडी सम्मानित
दुर्घटनाका घाइतेको उपचार सहज बनाउन सातै प्रदेशमा ट्रमा सेन्टर खोलिने छ : मन्त्री मेहता
सरकारले आन्तरिक ऋण उठाउँदै, १० अर्बको विकास ऋणपत्र बिक्री हुने