निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन - Chaitanya News
  • 2026-07-14
  • 20:46:19
  • मंगलबार,आषाढ ३०, २०८३
  • निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन

    निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन

    काठमाडौं– सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेका अनुसार आगामी आवमा हेटौडा–ढल्केवर प्रसारण लाइन आगामी आवमा निर्माण गरिने भएको छ।

    यसबाहेक अन्तर देशीय प्रसारण लाइनलाई समेत प्राथिमकता दिइने उनले बताए।