अपडेट: ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
हुम्ला–१ माअहिलेसम्म ७ हजार ३ सय ९३ मत खस्यो
दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले गरे मतदान बहिष्कार
गृहमन्त्री अर्यालले गरे ललितपुर क्षेत्र नं ३ बाट मतदान
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी
रेनुले गरिन् मतदान: भनिन् भयरहित ढंगबाट आफ्नो अमूल्य मतदान गर्ने दिन, धेरै उत्साहित छु
गगनकुमार थापाले गरे मैतीदेवी मन्दिर मयुर कुण्डबाट मतदान
रुकुम पूर्वमा उत्साहजनक मतदानः हालसम्म २१ प्रतिशत मत खस्यो
चुनाव बहिष्कार गर्दै आएका विप्लवले गरे रोल्पामा मतदान
राष्ट्रिय खेलकुदमा छनोट भएका चैतन्यका तीन खेलाडी सम्मानित
दुर्घटनाका घाइतेको उपचार सहज बनाउन सातै प्रदेशमा ट्रमा सेन्टर खोलिने छ : मन्त्री मेहता
सरकारले आन्तरिक ऋण उठाउँदै, १० अर्बको विकास ऋणपत्र बिक्री हुने
कैलालीमा १५ हजार क्विन्टलभन्दा बढी धान खरिद, यस वर्ष कोटा घटाइयो