Chaitanyakhabar
काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका छन् ।
ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
हाइकुहरू
नाफा बढाउने बाटोमा नेपाल टेलिकम : आम्दानीभन्दा खर्च व्यवस्थापनमा बढी देखियो सुधार
रास्वपाले फेरि सुरु गर्यो उम्मेदवार छनोटको प्रयोग, गुटगत सिफारिसलाई अस्वीकार
प्रधानमन्त्री र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता जारी
काठमाडौँ– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको वित्तीय अवस्थामा पछिल्लो एक वर्षमा उल्लेख्य सुधार देखिएको छ। कम्पनीको नाफा बढ्नुमा सेवा विस्तार र आम्दानी वृद्धि मुख्य कारण देखिए पनि त्यससँगै सञ्चालन खर्च नियन्त्रण, अनावश्यक खर्च कटौती र डिजिटल प्रणालीमा गरिएको सुधारले पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउँदै पार्टीभित्रको गुटगत सिफारिस र व्यक्तिगत पहुँचका आधारमा टिकट पाउने अभ्यासलाई अन्त्य गर्ने घोषणा गरेको छ। सोमबार सभापति रवि लामिछानेको उपस्थितिमा ‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै पार्टीले पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि आवेदन खुलाएको हो।…
काठमाडौं– देशमा विद्युत् उत्पादन बढ्दै गए पनि बढ्दो मागअनुसार वितरण प्रणालीको क्षमता विस्तार गर्नुपर्ने चुनौती देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्न सरकारले नयाँ सबस्टेसन निर्माणदेखि पुराना संरचनाको स्तरोन्नतिसम्मका कामलाई प्राथमिकता दिने भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन…
काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउन महिनामा ७० हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनमा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४ सय ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। श्रम स्वीकृति लिनेमा पुरुषको संख्या उल्लेख्य बढी छ। साउनमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिलाले…
काठमाडौं– सरकारी सेवामा प्रवेश गर्ने सपना बोकेका हजारौँ युवाका लागि लोकसेवा आयोगको परीक्षा एउटा महत्वपूर्ण अवसर हो। स्थायी जागिर, सामाजिक प्रतिष्ठा, सेवा–सुविधा र देश तथा नागरिकको सेवा गर्ने अवसरका कारण पछिल्लो समय लोकसेवाप्रतिको आकर्षण बढ्दो छ। तर आकर्षणसँगै प्रतिस्पर्धा पनि उत्तिकै कठिन बन्दै गएको छ। सीमित पदका लागि ठूलो संख्यामा उम्मेदवार सहभागी हुने भएकाले लोकसेवा…
काठमाडौँ– संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले अब महिनाभरको तलब एकैपटक कुर्नुपर्ने छैन। सरकारले कर्मचारीलाई हरेक १५ दिनमा तलब तथा सम्बन्धित भत्ता उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। यससँगै संघीय कर्मचारीले एक महिनामा दुई पटक पारिश्रमिक पाउनेछन्। हालसम्म अधिकांश कर्मचारीले महिनामा एकपटक तलब बुझ्दै आएकोमा अब महिनालाई दुई चरणमा विभाजन गरी प्रत्येक १५ दिन पूरा भएपछि…