आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन
खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट
निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन
आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको घोषणा
राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने
भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिइने
काँग्रेसका पुराना योद्धाको योगदान डिजिटल अभिलेखमा राख्ने गगनको घोषणा
५० हिमाल चढ्न ७७ देशका १ हजार ६३३ आरोहीलाई अनुमति
धनगढीमा थपिए दुई ईभी, स्याउले–घुर्सुवा–हसनपुर हुँदै नगर क्षेत्रमा चलाइने
१२ वर्षदेखि अलपत्र घुमाउने पुलको काम एक महिनाभित्र अघि बढाउने मन्त्री लम्सालको घोषणा