निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिइने - Chaitanya News
  • 2026-07-17
  • 07:16:26
  • शुक्रबार,साउन ०१, २०८३
  • निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिइने

    निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिइने

    काठमाडौं– सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ।

    अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा यस्तो घोषणा गरेका हुन्।