भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा - Chaitanya News
  • 2026-05-30
  • 05:56:38
  • शनिबार,जेठ १६, २०८३
  • भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा

    भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा

    काठमाडौं– सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ।

    सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।

    उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ ।

    पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात विस्थापित गरिने घोषणा समेत उनले गरे।