किसान परिचयपत्र वितरण सुरु गर्ने सरकारको घोषणा , रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन
राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन
खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट
निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन
आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको घोषणा
राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने
स्थानीय तह निर्वाचनको तयारी तीव्र, देशभरका मतदान स्थल फेरि जाँचिने
धनगढीका ग्रामीण क्षेत्रमा पनि नगर बस, ६ वटा विद्युतीय गाडी आइपुगे
‘सम्मानजनक जिम्मेवारी लिएर पार्टी एकतामा आउनुस्’ : संस्थापन पक्ष
‘लगानीका अवरोध हटाउन ९० दिने कार्ययोजना ल्याउँछौँ’ : उद्योग मन्त्री साह