राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने - Chaitanya News
  • 2026-07-14
  • 20:45:53
  • मंगलबार,आषाढ ३०, २०८३
  • राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने

    राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने

    काठमाडौं– सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

    सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर बिक्री गर्ने घोषणा गरेको हो।

    सरकारले संस्थाको सुधारको कार्यक्रम अन्तर्गत यी दुई संस्थानको सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्ने तय गरेको हो।