२४ महिनाभित्र कर प्रशासन पूर्ण डिजिटल बनाउने तयारी, विभागले अघि सार्यो सुधार योजना
साढे ५ अर्ब अझै उद्योगीको पोल्टामा, बक्यौता उठाउन प्राधिकरणको अन्तिम दबाब
चाडपर्वमा भाइ मसला किन्न साढे २ अर्ब विदेशियो, तीन महिनामै ५९ करोड राजस्व संकलन
डलरसहित प्रमुख विदेशी मुद्राको विनिमय दर सार्वजनिक, यस्तो छ आजको मूल्य
‘निजी लगानीबिना विकास सम्भव छैन’ : वाग्ले
लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको ठूलो तयारी, ५९ वटा ऐन संशोधन हुँदै
‘फरक तौलका ग्यास सिलिन्डर ल्याउन उद्योगीले मागे दुई वर्ष’
१३ लाख नागरिकलाई खानेपानी पुर्याउने लक्ष्यसहित १७ अर्बका ९२ आयोजना अघि बढाइयो
‘प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी रकम जम्मा’
पाँच समितिको बैठक बस्दै, सुनकोशी मरिणदेखि स्काडा प्रणालीसम्म छलफल
दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माण गर्न २० करोड लाग्ने अनुमान, तत्काल ५ करोड माग
आजदेखि १०औँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा, मङ्सिर १६ मा भव्य उद्घाटन
गुरु नानकको जन्मजयन्ती आज मनाइँदै