चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 597 of 1152
  • 2026-11-21
  • 23:02:01
  • शनिबार,मंसिर ०६, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चू,चे,चो,ला,लि,लू,ले,लो,अ साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। बृष– ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन– का,की,कू,घ,ङ,छ,के,को,हा रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट– ही,हू,हे,हो,डा,डी,डु,डे,डो सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ। सिहं– मा,मी,मू,मे,मो,टा,टी,टू,टे परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ। कन्या– टो,पा,पी,पू,ष,ण,ठ,पे,पो अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। तुला– रा,री,रु,रे,रो,ता,ती,तू,ते पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ। बृश्चिक– तो,ना,नी,नू,ने,नो,या,यी,यू आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ। धनु – ये,यो,भा,भी,भू,ध,फा,ढा,भे रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। मकर– भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ। कुम्भ– गू,गे,गो,सा,सी,सू,से,सो,दा बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्। मीन– दी,दू,थ,झ,ञ,दे,दो,चा,ची उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।