1. पन्ध्रौ योजना सँग सम्बन्धित तथ्यांकहरुमा कुन गलत छ ?
A. प्रतिव्यक्ति कुल राष्ट्रिय आय -१,५९५
B.आर्थिक वृद्धिदर – १०.५
C. लैङिगक विकास सुचांक – ०.९६३
D. मानव विकास सुचांक – ०.६२४
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. रातो ग्रह 1. बुध
b. तातो ग्रह 2.शनि
c. घेरिएको ग्रह 3. वृहस्पति
d. ठुलो ग्रह 4.मंगल
A) a1,b2,c3,d4 B) a4,b3,c1,d2 C) a3,b4,c1,d2 D)a4,b1,c2,d3
3. २०७८ सालको जनगणना अनुसार नेपालको साक्षरता दर कति रहेको छ ?
A. ७६.२ B. ७६.२३ C. ७६.३ D.७६.४
4. सन् २०२२ को तथ्याङ्क अनुसार नेपाल भ्रष्ट्राचार सूचकांकमा कति औं स्थानमा छ ?
A. १२० औ B. ११५ औ C. १०५ औ D. ११० औं
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार देश
A. टेलिभिजन 1. इग्ल्याण्ड
B.एक्सरे मेसिन 2. जर्मनी
C. क्यालकुलेटर 3. फ्रान्स
D. टेलिफोन 4. अमेरिका
A, a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a4,b3,c1,d2 D) a2,b1,c3,d4
6. ”Aurora Borealis” सिद्धान्त को प्रतिवादन कुन वैज्ञानिकले गरेका हुन ?
A. माईकल फराडे B. जोन डाल्टन C. ग्यालीलियो ग्यालिली D. आर्किमिडिज
7. ” Photo Therapy’ कुन रोग सँग सम्बन्धित छ ?
A.अर्बुद रोग B. मधुमेह रोग C. जन्डिस D. कृष्ठ रोग
8. तलका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. खुमलटार – ललितपुर
२. खरानीटार -नुवाकोट
३. रुम्जाटार – ओखलढुङगा
A.१,२ गलत B. २,३ सहि C. सबै सहि D. ३ मात्र गलत
9. सिंहदरबारका डिजाईनर तलका मध्ये को हुन ?
A. वि.फोर्न B. कुमार नरसिंह C.स्टायन नेन D. विलियम डि वेल
10. भारत सँग BIPPA सम्झौता हँदा नेपालका प्रधानमन्त्री को थिए ?
A. जंगबहादुर राणा B. गिरिजा प्रसाद कोईरला
C. बाबुराम भट्टराई D. शुसिल कोईरला
11.बुकर पुरस्कार, २०२३ कसलाई प्रदान गरिएको हो ?
A, Paul Lynch, Prophet Song B. रोहान करुणतिलका
C. जिओर्जी गोस्पोडिनोभ D. एन्जेला रोडेल
12. UNFCC COP- 29 कुन देशमा आयोजना हुँदैछ ?
A.जर्मनी B. ब्राजिल C.दुवई D. अजरवैजान
13.राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर २ प्रतिशत भन्दा बढी रहेका गाउँपालिकाको संख्या कति रहेको छ ?
A. ७ वटा B. ८ वटा C. ९ D. १०
14. पाटनको कृष्ण मन्दिर तलका मध्ये कसको पालामा बनेको हो ?
A. योगनरेन्द्र मल्ल B. जयस्थित मल्ल C. प्रताप मल्ल D. सिद्धिनरसिंह मल्ल
15. नोवेल पुरस्कार २०२२ बारे जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
A.साहित्य तर्फ 1. ALES Bialiatki ,Memorial
B. शान्तितर्फ 2. ANNIE Ernaux
C. चिकित्सा तर्फ 3. Svante Pabbo
D. अर्थशास्त्र तर्फ 4. Ben S. Bernanke , Douglas
A) a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b1,c3,d4 D) a3,b4,c2,d1
16. सन् २०२३, को विश्व सिमसार दिवसको नारा तलका मध्ये कुन हो ?
A) Wetlands and Biodiversity
(B) Wetlands in minimization of disaster risk
(C) Wetlands for sustainable future of cities
D) It’s time for wetlands restoration
17. ” प्रत्येक आमाले आफ्ना बच्चा र बिरुवालाई बराबर ममता प्रदान गर्नुपर्दछ ” भन्ने नाराका साथ शुरु भएको वातावरण संरक्षण अभियान कुन हो ?
A. क्योटो प्रोटोकल B.अर्थ समिट
C. ग्रीन बेल्ट मुभमेण्ट D.चीपको आन्दोलन
18. संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ले सार्वजनिक गरेको मानव विकास सूचांकाक2022 मा सबैभन्दा माथि रहेको SAARC मुलुक तलका मध्ये कुन हो ?
A.श्रीलंका B. नेपाल C. भारत D.भुटान
19. नेपालको तराई क्षेत्र समुन्द्री सतहबाट कति मिटर उचाईसम्म रहेको छ ?
A, 200 B) 400 C) 600 D) 800
20. नेपालको प्रथम पञ्चवर्षीय योजना कहिले सुरु भएको हो ?
A. वि.स २००७ B. वि.स २००३ C. वि.स २०१३ D. वि.स २०१७
उत्तरहरुः
1. B 11. A
2. D 12. D
3. A 13. B
4. D 14. D
5. A 15. C
6. B 16. D
7. C 17. C
8. C 18. D
9. B 19. C
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100