चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 390 of 1151
  • 2026-11-21
  • 08:50:26
  • शनिबार,मंसिर ०६, २०८३

About Author

पूर्वप्रधानमन्त्री नेपालले गरे मतदान

चन्द्रपुर (रौतहट)– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।