रविले गरे काठमाडौं क्षेत्र नम्बर– ३बाट मतदा, मत हालेपछि ढोगे मतपेटिका - Chaitanya News
  • 2026-08-19
  • 01:18:21
  • मंगलबार,भाद्र ०२, २०८३
  • रविले गरे काठमाडौं क्षेत्र नम्बर– ३बाट मतदा, मत हालेपछि ढोगे मतपेटिका

    रविले गरे काठमाडौं क्षेत्र नम्बर– ३बाट मतदा, मत हालेपछि ढोगे मतपेटिका

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन्।

    रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर– ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।

    चितवन क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् ।

    मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।