पुष्पकमल दाहाल प्रचण्डले गरे चितवनबाट मतदान - Chaitanya News
  • 2026-04-26
  • 06:45:21
  • आइतबार,बैशाख १३, २०८३
  • पुष्पकमल दाहाल प्रचण्डले गरे चितवनबाट मतदान

    पुष्पकमल दाहाल प्रचण्डले गरे चितवनबाट मतदान

    चितवन– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्।

    क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका(१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन्। यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन्।

    उनले आफैंलाई भने मत दिन पाएनन्। उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

    राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गरेकै ठाउँबाट मतदान गरेका छन्।