कुलमान घिसिङले गरे मतदान - Chaitanya News
  • 2026-10-04
  • 07:22:06
  • आइतबार,आश्विन १८, २०८३
  • काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन्।

    आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।