आज निर्वाचनको दिन सडकमा चेकजाँच कडाइ - Chaitanya News
  • 2026-04-26
  • 04:50:26
  • शनिबार,बैशाख १२, २०८३
  • आज निर्वाचनको दिन सडकमा चेकजाँच कडाइ

    आज निर्वाचनको दिन सडकमा चेकजाँच कडाइ

    काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान बिहान ७ बजेबाट सुरु भइसकेको एको छ ।

    आज सडकमा अत्यावश्यकबाहेकका सवार सञ्चालनमा रोक लगाइएको छ । ठाउँ ठाउँमा सुरक्षा निकायले चेकजाँचमा कडाइ गरिरहेको छ।