चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 285 of 1151
  • 2026-11-20
  • 23:46:20
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले स्विट्जरल्यान्ड र चीन सरकारबाट प्राप्त हुने विभिन्न अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। त्यस्तै, अरनिको राजमार्गको मर्मत तथा सुधार कार्यका लागि चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए।

News by स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय :