दुई उपसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ? - Chaitanya News
  • 2026-07-12
  • 00:11:08
  • शनिबार,आषाढ २७, २०८३
  • दुई उपसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    दुई उपसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    काठमाडौँ– दुई उपसचिवको सरुवा भएको छ ।

    आज (मंगलबार) गृह मन्त्रालयले दुई उपसचिवको सरुवा गरेको हो। जसअनुसार उपसचिव निशानराज गौतमलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पठाइएको छ।

    यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई गृह मन्त्रालयमा तानिएको छ।