चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 263 of 1151
  • 2026-11-20
  • 22:05:47
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ६७० मेगावाट जलविद्युत् र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध जोड्ने घोषणा गरेको छ। जसबाट राष्ट्रिय प्रसारण लाइनमा कूल जडित क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने उनको भनाइ छ।

News by आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा :