चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 479 of 1152
  • 2026-11-22
  • 05:32:21
  • शनिबार,मंसिर ०६, २०८३

About Author

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने

काठमाडौँ – आज नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । आजको बैठकबाट नै राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाउने भएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्ने भएको छ। बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने बताइएको छ। कुन दलसँग कति सिटमा तालमेल गर्ने र काँग्रेसकातर्फबाट उम्मेदवार बन्ने व्यक्तिका विषयमा आजको बैठकमा औपचारिक निर्णय हुनेछ।

News by काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने :