Chaitanyakhabar
काठमाडौँ– सरकारले जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले जेन जेड सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
धनगढीका १६ स्थानमा ग्रासरुट्स फुटबल प्रशिक्षण सुरु
धनगढीमा ग्रासरुट्स फुटबल, ८ सय बालबालिका सहभागी
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान
गेटास्थित मेडिकल विश्वविद्यालयमा १५१ चिकित्सक तथा स्वास्थ्यकर्मी छनोट
धनगढीः फुटबलको आधार बलियो बनाउँदै भविष्यका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित धनगढी उपमहानगरपालिकाले नगरका १६ स्थानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबल प्रशिक्षण विस्तार गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमको शनिबार धनगढी रङ्गशालामा उद्घाटन गरिएको हो। धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघको सहकार्यमा सञ्चालन हुने कार्यक्रमको…
धनगढीः धनगढीमा ग्रासरुट्स फुटबल फेस्टिबल सम्पन्न भएको छ। शनिबार धनगढी रङ्गशालामा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघको संयुक्त आयोजनामा फेस्टिबल सम्पन्न भएको हो। विद्यालय उमेरका बालबालिकामा फुटबल सीप विकास गर्दै प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा सबै वडामा ग्रासरुट्स फुटबल प्रशिक्षण सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि…
धनगढीः कैलालीको धनगढीमा निर्माण गर्ने भनिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। रङ्गशाला निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भएसँगै वर्षौंदेखि चर्चामा रहेको फाप्ला परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको हो। सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढी, कैलालीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणालीमार्फत रङ्गशाला निर्माणका लागि…
लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्नु आफैँमा चुनौतीपूर्ण छ। त्यसमाथि पहिलो प्रयासमै देशभर प्रथम स्थान हासिल गर्नु सामान्य उपलब्धि होइन। फरक शैक्षिक पृष्ठभूमि, नयाँ विषयवस्तु, असफलताबाट सिकेको अनुभव र निरन्तर मेहनतको संयोजनले मानिसलाई असाधारण सफलतासम्म पुर्याउन सक्छ भन्ने उदाहरण बनेकी छन् ज्योति। कृषि विषयमा स्नातक गरेकी ज्योतिले प्रशासन सेवामा प्रवेश गर्ने लक्ष्यसहित लोकसेवाको तयारी…
काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्दै नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्। अन्य राजनीतिक दलहरू आन्तरिक समस्या र विभाजनको चुनौतीमा फसिरहेको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले देशको रूपान्तरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट…
काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिमाथि खतरा उत्पन्न भएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै उनले त्यसविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताएका हुन्। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना…