चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1079 of 1151
  • 2026-11-20
  • 19:52:16
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

गठबन्धनले कांग्रेसका अधिकारीलाई अघि सार्‍यो, ओलीविरुद्ध चुनाव लड्न

काठमाडौं– सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ। गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए। सोहीअनुसार केहीबेरमा अधिकारीले आफ्नो उम्मदपारी दर्ता गराउने कार्यक्रम रहेको छ। झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउँदैछन्। यसअघि २०७४ सालको चुनावमा पनि अधिकारी ओलीसँग पराजित भएका थिए। अहिले फेरि गठबन्धनले ओलीसँग प्रतिस्पर्धा गर्न अधिकारीलाई नै अघि सारेको हो।  

News by गठबन्धनले कांग्रेसका अधिकारीलाई अघि सार्‍यो, ओलीविरुद्ध चुनाव लड्न :