सप्तरी– सत्तारुढ गठबन्धनबाट प्रदेश सभाको टिकट पाएका नेकपा माओवादी केन्द्रका इन्चार्ज अशोक मण्डल ‘अमर’ ले उम्मेदवारी नदिने भएका छन्।
गठबन्धनबाट प्रदेश समैले संघमा टिकट मागेको थिएँ, प्रदेशमा दिइयो’ अनलाइनखबरसँग उनले भने, ‘त्यहीं भएर प्रदेश सभामा उम्मेदवारी दिन्नँ।’
सत्तारुढ गठबन्धनले क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साहलाई टिकट दिएको छ। भा १ को (ख) मा मण्डललाई टिकट दिइएको छ। तर उनले उम्मेदवारी नदिने बताएका छन्।