चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 490 of 1165
  • 2026-11-29
  • 09:00:47
  • आइतबार,मंसिर १४, २०८३

About Author

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा काँग्रेसका खातीले गराए उम्मेदवारी दर्ता

काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका खम्मबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेस र एमालेबीच भएको सहमति अनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनले नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्रबहादुर मल्लको समर्थनमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

News by राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा काँग्रेसका खातीले गराए उम्मेदवारी दर्ता :