काठमाडौँ– न्याय परिषद्ले जिल्ला अदालतमा २० जना न्यायाधीशलाई नियुक्त गर्न सिफारिस गरेको छ।
आज (बुधबार) परिषद्ले न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएर नियुक्तिका लागि २० जनालाई सिफारिस गरेको हो।
२० जनामध्ये शिशिरकुमार यादव पहिलो नम्बरमा छन्।
![]()
![]()