चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 93 of 1167
  • 2026-11-29
  • 21:30:07
  • आइतबार,मंसिर १४, २०८३

About Author

पूर्वप्रधानसेनापति गौरव जबरा बेलायतका लागि राजदूत सिफारिस

काठमाडौं– पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो। उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।

News by पूर्वप्रधानसेनापति गौरव जबरा बेलायतका लागि राजदूत सिफारिस :