चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 249 of 1157
2026-11-24
11:56:56
मंगलबार,मंसिर ०९, २०८३
About Author
निजामती सेवा १६औं संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय
काठमाडौं– निजामती सेवा १६औं संशोधन नियमावली–२०८३ स्वीकृत भएको छ।
आज (मंगलबार) सिंहदवारमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको छ। सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।
News by निजामती सेवा १६औं संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय :