चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 34 of 1100
  • 2026-10-04
  • 21:59:19
  • आइतबार,आश्विन १८, २०८३

About Author

प्रदेश लोक सेवा आयोगले गर्‍यो नवौँ र सातौँ तहका पदमा बढुवाका लागि दरखास्त आह्वान

काठमाडौँ– आज (मंगलबार) एक सूचना सार्वजनिक गर्दै कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका विभिन्न पदहरूमा बढुवाका लागि आवेदन आह्वान गरेको छ। आयोगले स्थानीय सेवातर्फका नवौँ र सातौँ तहका अप्राविधिक तथा प्राविधिक पदहरूमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि सूचना जारी गरेको छ। आयोगले सूचना नम्बर ०८–२०८३–८४ जारी गर्दै तोकिएको न्यूनतम योग्यता र सेवा अवधि पुगेका सम्भाव्य उम्मेदवारहरूबाट औपचारिक दरखास्त माग गरेको छ।

News by प्रदेश लोक सेवा आयोगले गर्‍यो नवौँ र सातौँ तहका पदमा बढुवाका लागि दरखास्त आह्वान :