चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 878 of 1161
  • 2026-11-26
  • 13:35:31
  • बिहिबार,मंसिर ११, २०८३

About Author

एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै

  काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाडेको थियो । जससँगै नेपाल सेमिफाइनलमा गएको थियो।  

News by एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै :