राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-06-22
  • 04:20:49
  • आइतबार,आषाढ ०७, २०८३
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

     

    काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।

    नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक सुरु हुनेछ।

    बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।