एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै - Chaitanya News
  • 2026-06-05
  • 21:38:31
  • शुक्रबार,जेठ २२, २०८३
  • एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै

    एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै

     

    काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

    कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

    दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

    यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाडेको थियो । जससँगै नेपाल सेमिफाइनलमा गएको थियो।