यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-06-22
  • 04:20:49
  • आइतबार,आषाढ ०७, २०८३
  • यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १३ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०१ पैसा र बिक्री दर १६३ रुपैयाँ ७६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?