चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1058 of 1159
  • 2026-11-25
  • 14:17:09
  • बुधबार,मंसिर १०, २०८३

About Author

आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं – अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन महाशाखाले अनुरोध गरेको छ।

News by आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव :