सिरहामा ३ राउन्ड हवाइ फायर - Chaitanya News
  • 2026-09-13
  • 18:45:15
  • आइतबार,भाद्र २८, २०८३
  • काठमाडौ – सिरहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल मतदानस्थलमा गोली चलेको छ।

    जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ।

    स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए।