इलाममा ११५ वर्षीय वृद्धले गरे मतदान - Chaitanya News
  • 2026-09-13
  • 19:43:14
  • आइतबार,भाद्र २८, २०८३
  • इलाममा ११५ वर्षीय वृद्धले गरे मतदान

    इलाममा ११५ वर्षीय वृद्धले गरे मतदान

    इलाम– यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय वृद्धले मतदान गरेका छन। फाकफेकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गरेका हुन

    राईले स्थानीय सिंहदेवी मावि शिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। राई विसं १९६४ मा साविक एकतप्पा गाविस– ५ मा जन्मनु भएको उनको नागरिकतामा उल्लेख छ।