चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1072 of 1156
  • 2026-11-24
  • 10:08:42
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

प्रत्यक्षतर्फ ६८ लाख १० हजार मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थप २४ लाख मतपत्र छपाइ सम्पन्न भएको छ। योसँगै पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ छपाइ भएको मतपत्रको संख्या करिब ६८ लाख १० हजार पुगेको छ।छपाइ भएका मतपत्रमध्ये प्रदेश सभा सदस्यतर्फ ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फ ३३ लाख २४ हजार रहेको छ।

News by प्रत्यक्षतर्फ ६८ लाख १० हजार मतपत्र छपाइ सम्पन्न :