बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमायो – अध्यक्ष ओली - Chaitanya News
  • 2026-08-02
  • 13:09:12
  • आइतबार,साउन १७, २०८३
  • बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमायो – अध्यक्ष ओली

    बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमायो – अध्यक्ष ओली

    काठमाण्डौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले दुखी बनाएको बताएका छन।

    सामाजिक सञ्जालमा ट्विट गर्दै उनले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताएका छन।

    उनले जोशीको परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन।