१) निम्न भनाईमा कुन चाही ठिक छ ? पत्ता लगाउनुहोस् ।
a. ग्रहहरुले आफ्नो अक्षमा घुम्न लगाउने समयवाट उक्त ग्रहको वर्ष निर्धारण गरिन्छ ।
b. उपग्रहहरु मध्ये गेनिमेड बुध ग्रह भन्दा पनि ठुलो रहेको छ ।
c. shooting star र falling star उल्का संग सम्वन्धित छ ।
d. सुर्यको प्रकाश पृथ्वी सम्म आइपुग्न 500 Sec. लाग्छ ।
A) b, c र d ठिक B) a र b ठिक C) सबै ठिक D) a मात्रै ठिक
२) तलका मध्ये कुन राष्ट्रले अन्तर्राष्ट्रिय तिथिरेखालाई छुँदैन ?
A) किरिभाटी B) टोकेलाउ C) टोगो D) कंगो
३) तलका मध्ये विश्वका पाँच वटा अग्लो स्थानमा रहेका पाँच ज्वालामुखीको कुन क्रम सहि छ ?
A) ओजोस साल्डो, लुलाइलिको, सोरोटिप्स, सेरोकोन्डर, करोपुना
B) ओजोस साल्डो, सोरोटिप्स, लुलाइलिको, सेरोकोन्डर, करोपुना
C) ओजोस साल्डो, सोरोटिप्स, सेरोकोन्डर, करोपुना लुलाइलिको,
D) मौनालोवा, फुजी, मामोन, सेन्ट हेलेन्स, पोपोकाटेपेल
४) तलका मध्ये कुन भनाई ठीक छ ?
a. सन् १९६१ अक्टुवर ५ मा चीन र नेपालबीच सिमाप्रोटोकल सम्झौता भएको थियो ।
b. KTM बाट सबैभन्दा टाढा रहेको राजधानी माल्दिभ्सको माले (२७६० कि.मि.) हो ।
c. सोलुखुम्बुको चुङचुङ गाउँमा 4400m उचाई सम्म आलु फल्दछ ।
d. नेपालमा प्रत्येक वर्ष असार 2 गते चुरे संरक्षण दिवस मनाउँदै आएको छ । 2068 असार 2 मा ‘चुरेको माटो चुरेलाई र सफा पानी सबैलाई’ भन्ने नाराको साथ यो दिवस मनाइएको छ ।
A) a र b ठीक B) सबै ठीक C) c र a ठीक D) b र c ठीक
५) ‘Hiro of Himalaya’ का 10पटक विना अक्सिजन सगरमाथाको चुचुरोमा पुग्ने नेपाली को हुन् ?
A) बाबुछिरी शेर्पा B) आङरिता शेर्पा C) जुनको तावेई D) कामीरिता शेर्पा
६) जोडा मिलाई उपयुक्त विकल्प रोज्नुहोस् ।
a. पचाल झरना 1. कालीकोट
b. सुलिगढ झरना 2. डोल्पा
c. रुपसे झरना 3. म्याग्दी
d. फुङफुङ झरना 4. नुवाकोट
A) a-1, b-3, c-2, d-4 B) a-1, b-2, c-1, d-4 C) a-3, b-2, c-1, d-4 D) a-1, b-4, c-2, d-3
७) Caterpillar Fungus भनेर चिनिने नेपालको वनस्पति कुन हो ?
A) पाँचऔले B) यार्सागुम्बा C) जटामसी D) सर्पगन्ध
८) जोन II को निधन कहिले भएको थियो ?
A) 1216 Oct 18 B) 1215 June 15 C) 1217 Feb 17 D) 1297 Jan 12
९) अमेरिकी स्वतन्त्रता संग्राममा बेलायत विरुद्ध Armed Neutrality को नीति लिने देश तलका मध्ये कुन होइन ?
A) Russia B) Denmark C) Sweden D) Philadelphia
१०) II World War को क्रममा जापानले आत्मसमर्पन नगरेको खण्डमा अमेरिका Fat man 2 नामक अर्को अणुबम कहिले विस्फोट गराउने योजना बनाइएको थियो ?
A) 1945 Aug 29 B) 1945 Aug 6 C) 1945 Aug 20 D) 1945 Aug 30
११) “स्वराज हाम्रो जन्मसिद्ध अधिकार हो र त्यसलाई प्राप्त गर्नु नै कांग्रेसको लक्ष्य हो ।” भन्ने भारतीय स्वतन्त्र संग्रामका नेता को हुन् ?
A) राजा राममोहन राय B) स्वामी दयानन्द सरस्वती
C) बाल गंगाधर तिलक C) विपिन चन्द्रपाल
१२) हिटलरलाई उनको समर्थकले के भन्थे ?
A) Jar B) Nazi C) Luis D) Furor
१३) नेपाल आउने प्रथम बुद्ध को हुन् ?
A) विपश्वि B) शिखी C) विश्वंभु D) मञ्जुश्री
१४) तलका मध्ये प्रतापमल्लको बारेमा बारेमा कुन विचार गलत छ ?
A) राजश्वता नभएकी बालिकालाई बलत्कार गर्दा मृत्यु भएकोले पाप पखाल्न पशुपतिमा ३ महिना कोटी होम यज्ञ गरेका थिए ।
B) राजा प्रताप मल्ल १५ भाषाको ज्ञाता थिए, त्यसैले उनलाई महासामान्त भनिन्छ ।
C) सिंहदरवारको वैद्यखानाको स्थापना गरेका ।
D) प्रताप मल्ल मर्दा ५ जना रानी सति गएका थिए ।
१५) कोतपर्वमा पहिलो गोली चलाउने व्यक्ति को थियो ?
A) जंगबहादुर B) अभिमानसिंह बस्नेत C) युद्धवीर अधिकारी D) फत्तेजंग शाह