प्रत्यक्षतर्फ ६८ लाख १० हजार मतपत्र छपाइ सम्पन्न - Chaitanya News
  • 2026-04-25
  • 06:37:00
  • शनिबार,बैशाख १२, २०८३
  • प्रत्यक्षतर्फ ६८ लाख १० हजार मतपत्र छपाइ सम्पन्न

    प्रत्यक्षतर्फ ६८ लाख १० हजार मतपत्र छपाइ सम्पन्न

    काठमाडौं– आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थप २४ लाख मतपत्र छपाइ सम्पन्न भएको छ।

    योसँगै पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ छपाइ भएको मतपत्रको संख्या करिब ६८ लाख १० हजार पुगेको छ।छपाइ भएका मतपत्रमध्ये प्रदेश सभा सदस्यतर्फ ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फ ३३ लाख २४ हजार रहेको छ।