चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 100 of 1167
  • 2026-11-29
  • 17:13:27
  • आइतबार,मंसिर १४, २०८३

About Author

दुई जना सहसचिव बढुवा

काठमाडौँ– दुई सहसचिव बढुवा सिफारिस भएका छन् । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ। आज (मंगलबार) बसेको आयोगको बैठकले सर्वोच्च अदालतमा कार्यरत सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

News by दुई जना सहसचिव बढुवा :