रामप्रसाद भट्टराई सचिवमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-11-06
  • 16:33:21
  • शुक्रबार,कार्तिक २१, २०८३
  • रामप्रसाद भट्टराई सचिवमा बढुवा सिफारिस

    रामप्रसाद भट्टराई सचिवमा बढुवा सिफारिस

    काठमाडौँ– रामप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगले उनलाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा सिफारिस गरेको हो।

    आज (मंगलबार) बसेको आयोगको बैठकले न्याय परिषद्का कायममुकायम सचिव भट्टराईलाई सचिव पदमा बढुवाका लागी सिफारिस गर्ने निर्णय गरेको हो।