जिल्ला अदालतका १५ न्यायाधीशहरूको सरुवा सिफारिस - Chaitanya News
  • 2026-11-06
  • 15:45:55
  • शुक्रबार,कार्तिक २१, २०८३
  • जिल्ला अदालतका १५ न्यायाधीशहरूको सरुवा सिफारिस

    जिल्ला अदालतका १५ न्यायाधीशहरूको सरुवा सिफारिस

    काठमाडौँ– १५ जना न्यायाधीशहरूको सरुवा सिफारिस भएको छ । न्याय परिषद्ले जिल्ला अदालतका १५ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको हो।

    आज (मंगलवार) बसेको न्याय परिषद्को बैठकले विभिन्न जिल्ला अदालतमा कार्यरत १५ जना न्यायाधीशहरूलाई नयाँ जिम्मेवारी दिँदै सरुवा सिफारिस गर्ने निर्णय गरेको हो।