चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 405 of 1165
  • 2026-11-29
  • 08:57:26
  • आइतबार,मंसिर १४, २०८३

About Author

आज निर्वाचनको दिन सडकमा चेकजाँच कडाइ

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान बिहान ७ बजेबाट सुरु भइसकेको एको छ । आज सडकमा अत्यावश्यकबाहेकका सवार सञ्चालनमा रोक लगाइएको छ । ठाउँ ठाउँमा सुरक्षा निकायले चेकजाँचमा कडाइ गरिरहेको छ।