चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 402 of 1165
  • 2026-11-29
  • 08:41:40
  • आइतबार,मंसिर १४, २०८३

About Author

निर्वाचन अपडेट: ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

काठमाडौं– बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ। देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो।      

News by निर्वाचन अपडेट: ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो :