दिउँसो १ बजेसम्म ४४ लाख मत खस्यो, कुन प्रदेशमा कति ? - Chaitanya News
  • 2026-08-19
  • 00:16:44
  • मंगलबार,भाद्र ०२, २०८३
  • दिउँसो १ बजेसम्म ४४ लाख मत खस्यो, कुन प्रदेशमा कति ?

    दिउँसो १ बजेसम्म ४४ लाख मत खस्यो, कुन प्रदेशमा कति ?

    काठमाडौं– आज (बिहीबार) बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधि सभा निर्वाचन मतदान दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ।

    १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो।

    सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ।