निर्वाचन अपडेट: ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो - Chaitanya News
  • 2026-10-04
  • 05:18:42
  • शनिबार,आश्विन १७, २०८३
  • निर्वाचन अपडेट: ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

    निर्वाचन अपडेट: ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

    काठमाडौं– बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ।

    देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

    देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो।