चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 399 of 1165
  • 2026-11-29
  • 08:35:52
  • आइतबार,मंसिर १४, २०८३

About Author

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल अगाडी

काठमाडौँ– काठमाडौँ–६ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको अग्रता देखिएको छ । ४ हजार ४ सय १७ मतगणना हुँदा खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली काँग्रेसका सबुज बनियाँले ६ सय २ मत ल्याएका छन् । यस्तै, नेकपा एमाले अमन मास्केले ३ सय ६८ मत ल्याएका छन् ।