काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल अगाडी - Chaitanya News
  • 2026-06-17
  • 12:59:00
  • बुधबार,आषाढ ०३, २०८३
  • काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल अगाडी

    काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल अगाडी

    काठमाडौँ– काठमाडौँ–६ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको अग्रता देखिएको छ ।

    ४ हजार ४ सय १७ मतगणना हुँदा खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली काँग्रेसका सबुज बनियाँले ६ सय २ मत ल्याएका छन् ।

    यस्तै, नेकपा एमाले अमन मास्केले ३ सय ६८ मत ल्याएका छन् ।